विद्युतका कर्मचारीले फोन रिसिभ नगर्दा धाइरिङमा अप्रिय दुर्घटना (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य\जलजला साउन २३ गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ धारापानीमा सोमबार विद्युत लाइनमा हाइभोल्टेज प्रशारण हुँदा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । सोमबार विहान करिब ७ बजेतिर विद्युतको वितरण लाइनको पोलमा आगो लागेपछि धारापानीका स्थानीयले मिलनचोक स्थित नो लाइटमा फोन गरे । तर त्यहाँ वस्ने कर्मचारीले फोन रिसिभ गरेनन् । हुनत … Continue reading विद्युतका कर्मचारीले फोन रिसिभ नगर्दा धाइरिङमा अप्रिय दुर्घटना (भिडियोसहित)